भोटेकोसी बाढी प्रभावितका लागि डब्लूडब्लूएफ नेपालले दियो डेढ करोड

विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले रसुवाको भोटेकोसी बाढीबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।