कर्जाको मागमा सुधार, आर्थिक गतिविधि बढ्ने संकेत

२८ भदौ, काठमाडौं । बैंकहरूमा कर्जाको माग बढ्न थालेको छ । यस वर्षको चाडबाड नजिकिएसँगै कर्जाको मागमा सुधार देखिएको हो । चालु आर्थिक वर्ष  सुरु भएयता वाणिज्य बैंकहरूले ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । …