सगरमाथाको छायाँबाट विश्व पर्यटनसम्म : मिङ्मा दोर्जी शेर्पाको आत्मकथा सार्वजनिक

काठमाडौं, २७ भदौ । सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट संघर्ष गर्दै पर्यटन व्यवसायमा स्थापित भएका मिङ्मा दोर्जी शेर्पाको आत्मकथात्मक पुस्तक ‘सगरमाथाको शेर्पा म’ र त्यसैको अंग्रेजी संस्करण ‘आइ एम ए शेर्पा अफ माउण्ट एभरेष्ट’ सार्वजनिक भएको छ। काठमाडौंको लैनचौरस्थित मल्ल होटलमा शनिबार आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो। पुस्तक पेम्बा याङ्जी शेर्पा स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा सार्वजनिक […]