चीनले भन्यो– ल्हेन्देको सिरानमा बनेको तालको रङ बदलियो, फुट्न सक्छ

चीनले ल्हेन्दे खोलामाथि बनेको ताल फुट्न सक्ने जनाएको छ।