काँग्रेस विशेष महाधिवेशन विवादमा सर्वोच्चबाट पुनः सुरुदेखि सुनुवाइ हुने

RajdhaniDaily.com | काठमाडौँ। नेपाली काँग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले मुद्दालाई पुनः प्रारम्भिक चरणबाटै सुनुवाइ गर्ने भएको छ। असन्तुष्ट काँग्रेस -