नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र सुरू भएको छ ।  खुलामञ्चमा सुरू भएको बन्द सत्रमा सभापति गगन थापाले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।  पहाड, हिमाल र तराई–मधेश गरेर तीन वटा हलमा बन्द सत्रका छलफल हुनेछन् । पहिलो चरणमा पहाड हलमा बन्द सत्र सुरू भएको हो । तस्बिर : नेपाल […]