चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका ठप्प : व्यापारीलाई सास्ती, उपभोक्तालाई महँगी

१३ असोज, काठमाडौं । तीन दिनको लगातारको झरी र प्राकृतिक विपत्तिका कारण उत्तरी छिमेकी मुलुक चीनसँगको स्थलगत व्यापार पूर्णरूपमा ठप्प भएको छ । दसैं आउन दुई साता मात्र बाँकी रहँदा चीनसँग जोडिएका प्रमुख तीनवटै व्यापारिक नाका …