फ्रान्सलाई हराएर फाइनल पुगेपछि स्पेनी प्रशिक्षक भन्छन्: खेलाडीहरू सबै सम्मानका हकदार छन्

३१ असार, काठमाडौं । स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले खेलाडीहरू सबै सम्मानका हकदार भएको बताएका छन् । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेपछि स्पेनका प्रशिक्षक फुएन्तेले खेलाडीहरुले दिनप्रतिदिन आफ्नो प्रतिभा प्रमाणित गरिरहेको …