काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णयअनुसार संगठनको प्रशासनिक आवश्यकता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरुवा भएका अधिकृतहरूले आगामी साउन १ गतेदेखि हाल कार्यरत कार्यालयबाट प्रचलित नियमअनुसार तलब, भत्ता तथा राशन […]