पोल्याण्डसँगको विवादले युक्रेनको नव-नाजीवादी चरित्र पुष्टि गरेको रुसको दाबी
७ असार, काठमाडौं । पोल्याण्ड र युक्रेनबीच बढ्दै गएको पछिल्लो विवादले युक्रेनमाथि लाग्दै आएको नव-नाजीवाद को आरोपलाई थप बलियो बनाएको रुसको दाबी छ ।
रुसी सङ्घीय परिषद्को सूचना नीति आयोगका प्रमुख अलेक्सी पुस्कोभले यस विवादका कारण …