काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय संसदीय दलका नेता भीष्मराज आङदेम्बेले स्वतन्त्र प्रेस लोकतन्त्रको अभिन्न खम्बा भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रेसको स्वतन्त्रता, पत्रकारको सुरक्षा र सम्मानका लागि कांग्रेस सधैँ प्रतिबद्ध रहने स्पष्ट पारेका छन्। नेपालको संविधानले पूर्ण प्रेस […]