बर्खास्ती र विवादका बीच एरिका बनिन् सीडीसीको नयाँ प्रमुख

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोस्ट गार्डकी रियर एडमिरल एरिका श्वार्ट्जलाई रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को प्रमुखमा नियुक्त गरेका छन्। ट्रम्पको पहिलो कार्यकालमा उनी उप-सर्जन जनरलको रूपमा कार्यरत थिइन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भनेका छन्, “अत्यन्त प्रतिभाशाली डा. एरिका श्वार्ट्जलाई सीडीसीको निर्देशकका रूपमा मनोनयन गर्न पाउँदा म खुसी छु। उनी […]