मोबाइल लुटेर बैंक खाताको रकम झिक्ने समातिए

३० चैत, काठमाडौं । मोबाइल लुटपाट गरेर बैंक खाताको रकम झिक्ने तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ बस्ने १९ वर्षीय वीरबहादुर तामाङ र दोलखाको मेलुङ गाउँपालिका–५ का १८ वर्षीय जनम तामाङ र …