‘मिस नेपाल नर्थ अमेरिका’को आवेदन खुला

काठमाडौं – ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को आवेदन खुला भएको छ । आयोजक ड्रिम्स युनिभर्सलले बिहीबारदेखि आवदेन खुला भएको जानकारी दिएको छ । आयोजकका अनुसार यस प्रतियोगितमा सहभागी हुन न्यूनतम शैक्षिक योग्यता प्लस टु वा सोसरह हुनुपर्नेछ भने उचाइ कम्तीमा ५ फिट १ इन्च हुनुपर्ने छ । आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार यो वर्ष […]