काठमाडाैं । कायरोमा भएको आर्टिस्टिक जिम्न्यास्टिक्स एपरेटस विश्वकप फाइनलको उद्घाटन खेलमा ओलम्पिक च्याम्पियन एलिफ्थेरियोस पेट्रोनियासले रिङ्समा स्वर्ण पदक जितेका छन्। पुरुष र महिलाका पाँच वटा स्वर्ण पदकको निर्णय भएको थियो । ओलम्पिक च्याम्पियन एलिफ्थेरियोस पेट्रोनियासले रिङ्समा आफ्नो अनुभव प्रदर्शन गर्दै स्वर्ण सुरक्षित गरेका छन् । त्यसपछि आर्मेनियाका आर्टुर एभेटिस्यानले रजत र चीनका युवा जिम्न्यास्ट लिउ […]