प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन् । प्रहरी वृत्त माली गाउँमा कार्यरत राउत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन् । बैकिङ कसुरसम्बन्धी मुद्दामा मिलापत्र प्रयोजनका लागि उनले घुस लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए । घुसबापतको रकम र मोबाइल एक थानसहित उनलाई काठमाडौं महानगरपालिका -५ गहनापोखरीबाट अख्तियारको टोलीले […]