भदौ २४ को घटनामा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । शनिबार सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा एक साताभित्र समिति गठन गर्ने उल्लेख गरिएको छ । समितिलाई घटनाको तथ्य संकलन, विश्लेषण र जिम्मेवार पक्ष पहिचान गरी निर्धारित समयभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइनेछ । साथै, […]