कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज पोखरामा सम्पन्न भएको १०औँ संस्करणको पोखरा स्पोर्टस् अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडीको अवार्ड टेनिसका खड्का र महिलातर्फ एथलेक्टिसकी भण्डारी भएका हुन् । दुवै जना खेलाडीले खेलकुद क्षेत्रमा विगत एक वर्षमा गरेको प्रदर्शनका आधारमा अवार्ड […]