वाचापत्र कार्यान्वयन गर्ने बाटो खुल्यो, रास्वपाले के-के गर्दैछ ?

२९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा करिब दुई तिहाइ सिट सहित बलियो सरकार बनाउने अवस्था बनेसँगै उक्त दलले सार्वजनिक गरेको वाचापत्र कार्यान्वयनका लागि बाटो खुलेको छ । जनतामाझ मत माग्दा रास्वपाले बहुमत …