बालेनको ‘वाचापत्र’ सार्वजनिक, भ्रष्टाचारविरुद्ध उभिने सङ्कल्प: यी हुन् प्रमुख बुँदा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका शाहले आफ्नो घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिएका छन् । उनले सङ्घीय सांसदको हैसियतले गर्ने काम उक्त वाचापत्रमा समेटेका छन् । ‘मेरो प्रतिबद्धता’ अन्तर्गत उनले शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा […]