गुल्मी-२ मा गोकर्ण विष्टको ‘सुन्दै-सुनाउँदै’ अभियान, भाषणभन्दा संवादमा जोड

७ फागुन, गुल्मी । नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गोकर्ण विष्ट यतिबेला फरक शैलीको चुनावी अभियानका कारण चर्चामा छन् । परम्परागत रूपमा ठूला सभा, नाराबाजी र प्रदर्शनमुखी कार्यक्रममार्फत मत …