काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा एकल सरकार गठन हुँदैछ । ‘बालेन सरकार’ ले सत्ता सम्हाल्नुअघि नै बहुआयामिक चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको छ । रास्वपाको तर्फबाट भावी प्रधानमन्त्री बालेनले नेपालको राजनीतिक इतिहासमा नै सबैभन्दा धेरै पपुलर मतसहित सत्ताको बागडोर सम्हाल्न लागेका हुन् । तर, उनले सम्हाल्न लागेको नेपाली […]