अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको अन्त्यमा हुने भनिएको आफ्नो महत्त्वपूर्ण चीन भ्रमण रोकेका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले यो भ्रमण रोकेका हुन् । उनले यसलाई करिब एक महिना पछि सार्ने योजना बनाएको दाबी गरेका छन्। ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता आगामी मार्च ३१ देखि अप्रिल […]