प्रतिनिधि सभा विघटन असंवैधानिक : एमाले

राष्ट्रपतिले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै मुलुक नयाँ राजनीतिक प्रक्रियामा प्रवेश गरेको भए पनि सोही दिन गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जनाएको छ।