रूसलाई क्रिमियासँग जोड्ने पुलमा युक्रेनको पानीमुनि आक्रमण, ११ सय किलो विस्फोटक प्रयोग

यसअघि आइतबार युक्रेनले रूसका आणविक बमवर्षक विमानमाथि सयौँ ड्रोन प्रयोग गरी आक्रमण गरेको थियो।