सुनसरी-३ : अशोक चौधरीले गरे उम्मेदवारी दर्ता

६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नेता अशोक चौधरीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । उनले सुनसरी ३ बाट उम्मेदवारी दर्ता गरेका हुन् । उनी निवर्तमान सांसद् हुन् । विघटित प्रतिनिधिसभामा उनी समानुपातिक …