आशिष अविरल दम्पतीको ‘प्रेगनेन्सी फोटोसूट’

काठमाडौं । सांगीतिक जोडी आशिष अविरल र सुशीला पाठक नयाँ सन्तानको स्वागतको तयारीमा जुटेका छन् । दुबैजनाले सामाजिक सञ्जालमार्फत ‘बेबी बम्प’ को आकर्षक फोटो सेयर गर्दै फ्यानलाई यसबारे जानकारी दिएका छन् । केही दिनअघि अमेरिकाबाट नेपाल …