६ पत्रकारलाई तमू पत्रकारिता पुरस्कार

काठमाडौँ। तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले २०७० सालदेखि प्रदान गर्दै आए‌को तमू पत्रकारिता पुरस्कारबाट यो वर्ष पनि ६ पत्रकारलाई प्रदान गरिएको छ। तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका पूर्वकोषाध्यक्ष अनीता गुरुङको संयोजकत्वमा शान्ति गुरुङ र मीना गुरुङ रहेको तीन सदस्यीय पुरस्कार छनोट समितिको २६ मंसिरको बैठकबाट सिफारिस पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो। पूर्वप्रधानसेनापति छत्रमानसिंह कमला गुरुङ […]