जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री रामेश्वर खनालले जातिय र भाषिक विविधता नेपालको सम्पती भएको बताउनुभएको छ । आइतबार आदिवासी जनजाति उत्थान प्रतिष्ठानले सिंहदरकारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता मुलुकलाई समृद्ध बनाउने आवश्यक कुरा भएको बताउनुभयो ।उहाँले विविध विधिताहरुको सही उपयोग गर्न नसकिरहेको बताउनुभयो । […]