वीरगन्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व संकलन

पर्सा। वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु ९६ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ। कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १२ अर्ब एक करोडअर्थात् १४ प्रतिशत बढी राजस्व संकलन गरेको हो। जबकि कार्यालयले गत आवको पाँच महिनामा भने रु‍ ८४ अर्ब ३७ करोड राजस्व संकलन […]