म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब दुई करोड मूल्य बराबरको सुन्तलाको व्यापार गरेका छन् ।  बयालीस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गतवर्ष सुन्तलाबाट एक करोड ८० लाख रुपैयाँ भित्रिएको थियो ।  यसपाली दाना कम लागे पनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा आम्दानी भएको दोसल्ले व्यावसायिक सुन्तलाजात […]