महासचिव माग्दै ओलीकहाँ पुगे तीन जना

वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि ओलीलाई यसपटक आकांक्षी व्यवस्थापन गर्न केही सहज छ।