१२ तस्बिरमा क्रिकेटप्रेमी

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र चितवन राइनोजबीच बिहीबार प्रतिस्पर्धा भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आफूले समर्थन गरेका टोलीका खेलाडीलाई हौस्याउन पुगेका क्रिकेटप्रेमीको उपस्थिति हेर्दा लोभ लाग्दै देखिन्छ। खेल मैदानमा खेलिरहेका खेलाडीलाई दर्शकले हौस्याइरहेका थिए। आफूले समर्थन गरेको टिमको जर्सी लगाएर उपस्थित भएका क्रिकेटप्रेमीको उपस्थितिले खेलाडीको पनि हौसला बढेको थियो। प्रस्तुत […]