निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव छैन : सांसद ढुंगाना

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव नरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा सरकारले प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद ढुंगानाले यस्तो बताउनुभएको हो । सांसद ढुंगानाले निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन हुन्छ भन्ने सोच नराख्न पनि आग्रह गर्नुभयो । निर्वाचन प्रणाली नभइ […]