भारतमाथि विजय भएको पाकिस्तानको दाबी, प्रधानमन्त्रीले गरे ‘यौम-ए-तशक्कुर’ मनाउने घोषणा

शनिबार साँझ भारत र पाकिस्तानबिच युद्धविराम भएको थियो। तर तीन घण्टापछि दुवैतिरबाट युद्धविराम उल्लङ्घन गरेको आरोप एक अर्कामाथि लगाए।