नेपालको आधुनिक उच्च शिक्षा थालनीको इतिहासमा लेबोरेटरी (ल्याब) माध्यमिक विद्यालय, कीर्तिपुर गौरव बनेर उदाएको थियो। तर, अहिले यही विद्यालय त्रिभुवन विश्वविद्यालयको १०८ रोपनी अनधिकृत कब्जा गरी भोगाधिकार कायम गर्न खोजिरहेको देवानी कसुर आरोपित विद्यालयका रूपमा बदनाम हुन पुगेको छ। जग्गाधनी त्रिवि विद्यालयप्रतिको आफ्नो दायित्व बिर्सेर कानुनको बलमा विद्यालयका भवनहरूसहित जग्गा फिर्ता गर्ने दाउमा देखिन्छ। विद्यालयलाई […]