झापा-५ मा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धी

झापा – क्षेत्र नं ५ को निर्वाचनमा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ। यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका खगेन्द्र अधिकारी उम्मेदवार छन्। यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि ओली र अधिकारीसहित २५ जनाको उम्मेदवारी परेको छ। २०७४ सालमा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै प्रतिस्पर्धा भएको थियो। त्यतिबेला अध्यक्ष ओलीलाई […]

सम्बन्धित सामग्री

छैटौँ पटक संसद् यात्रामा एमाले अध्यक्ष ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्‍मा प्रवेश गर्ने भएका छन्।अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र २०७४ मा संसद्‍मा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन्। अब उनले छैटौं पटक प्रतिनिधिसभा सदस्यका रुपमा संघीय संसद्‍मा प्रवेश गर्ने छन्। अध्यक्ष ओलीले ५२ हजार तीन १९ मत प्राप्त गरी जीत हासिल गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी खगेन्द्र अधिकारीले २३

झापा ५ : ओली १० हजारभन्दा बढी मतले अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् । झापा ५ बाट प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार ओली निकटतम् प्रतिस्पर्धी गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीभन्दा १० हजार १ सय १ मतले अगाडि छन् ।

झापा–५ मा ओलीको अग्रता कायमै

झापा। झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन्। पछिल्लो मत गणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अगाडि रहेका छन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ पाएका छन्।

झापा- ५ मा अध्यक्ष ओलीको अग्रता

झापा– झापा निर्वाचन क्षेत्र नम्बर-५ मा नेकपा एमालेका अध्यक्ष केपी ओलीले अग्रता लिएका छन । पछिल्लो मतपरिणाम अनुसार ओलीले ३ हजार २ सय १२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी खगेन्द्र अधिकारीले १ हजार ५ सय २३ प्राप्त गरेका छन । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका अधिकारीको भन्दा ओली १ हजार ६ सय ८९ मतले […]

केपी ओलीका प्रतिस्पर्धी खगेन्द्रको प्रश्न– रमिता हेर्न भ्यू टावर नै चाहिन्छ ?

झापा क्षेत्र नम्बर ५ सर्वाधिक चासोको निर्वाचन क्षेत्रमध्ये एक हो । यो क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट डा. खगेन्द्र पाण्डव अधिकारी चुनावी मैदानमा छन् । झापा–५ एमाले अध्यक्ष ओलीका कारण पनि चर्चामा आएको हो ।एमाले अध्यक्ष ओली सत्ता गठबन्धनका कटु आलोचक हुन् । उनै ओलीसँग प्रतिस्पर्धामा उत्रिएका परिचित प्रतिस्पर्धी अधिकारी यसपटक ओली पराजित हुने हिसाव सुनाउँछन् । ०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धन र राप्रपा

झापा ५ मा ओलीलाई पुरानै प्रतिस्पर्धी, तानातानमा राम थापा

२३ असोज, काठमाडौं । झापा ५ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी फेरि आमनेसामने भएका छन् । सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाहिरिएर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रिएसँगै यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो । त्यसपछि भएको भागबण्डामा माओवादीले […]

ओलीका प्रतिस्पर्धी छान्न सकेन कांग्रेसले - Naya Patrika

झापा क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली उम्मेदवार बन्दै छन् । तर, कांग्रेसले अझै उनका प्रतिस्पर्धी उम्मेदवार छान्न सकेको छैन । झापा–५ बाट कांग्रेस नेता केशवकुमार...पूरा पढ्नुहोस् »