लुम्बिनी प्रदेशमा डेढ वर्षदेखि रिक्त चार संसदीय समितिले पाए पूर्णता

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको समयमा लुम्बिनी प्रदेशका विभिन्न विषयगत संसदीय समितिलाई बिहीबार पूर्णता दिइएको छ । डेढ वर्षदेखि रिक्त रहेका ४ विषयगत समितिको नेतृत्व बल्ल चयन भएको हो ।६ विषयगत समितिमध्ये अर्थ, उद्योग तथा पर्यटन समिति, कृषि, वन तथा वातावरण समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समिति नेतृत्वविहीन थिए । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले रातोपाटीलाई दिएको जानकारी अनुसार ती समितिका सभापतिमा एकल उम्मेदवारी परेको थियो । बिहीबार ती चारै

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनको तयारी तीव्र

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि निर्वाचन तयारी अन्तिम अवस्थामा पुगेको छ । माघ २५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेकपा (एमाले) बाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्न राजीनामा दिनु भएपछि राष्ट्रियसभाको […]

लुम्बिनी प्रदेशमा रिक्त चार विषयगत समितिले पूर्णता पाए

काठमाडौं । लुम्बिनी प्रदेशमा रिक्त रहेका चार विषयगत समितिले पूर्णता पाएका छन् । डेढ वर्षदेखि रिक्त ६ विषयगत समितिमध्ये अर्थ, उद्योग तथा पर्यटन समिति, कृषि, वन तथा वातावरण समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समितिलाई पूर्णता दिइएको हो । सार्वजनिक लेखा समितिको समितिमा एमालेका प्रदेशसभा सदस्य विष्णु पन्थी चयन हुनुभएको छ भने एमाले सांसद […]

राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु

राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ | दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सबैभन्दा पहिले लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले मतदान गरेका हुन् ।केसीले मतदान गरेपछि अन्यले मतदान गर्ने क्रम सुरु भएको छ। लुम्बिनी प्रदेशमा निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट काँग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) चुनावी मैदानमा उत्रेका छन् । एमालेको तर्फबाट दाङ घोराह

दाङमा निर्वाचनको तयारी पूरा

दाङ : लुम्बिनीमा हुने राष्ट्रियसभा निर्वाचनका लागि तयारी पूरा भएको छ। लुम्बिनी प्रदेशका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ।मतदान केन्द्रहरूमा मंगलबार बुथ निर्माणको काम सकिएको निर्वाचन कार्यालयले जनाएको छ।लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समुदाय गरी ३ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो।लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ गरी २९६ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत न्यायाधीश रीतेन्द्र थापाले बताए।

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका ६ उम्मेदवार, को कस्ता ?

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमाले र सत्तारुढ गठबन्धन दलबाट ६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । लुम्बिनी प्रदेशमा रिक्त हुने तीन सीटका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच प्रतिस्पर्धा हुने भएको हो ।सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादी पार्टीले पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाले रुपन्देहीका तुलप्रसाद विश्वकर्मालाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा एमाले

७ प्रदेशमा १८ सांसद पद रिक्त : उपनिर्वाचन गर्न सरकार उदासीन

काठमाडौँ – करिब ६ महिनादेखि सातै प्रदेशका १८ सांसदको पद रिक्त हुँदा पनि सरकारले उपनिर्वाचन गर्नेतर्फ चासाे दिएको छैन । लुम्बिनीमा ६, कर्णालीमा ५, प्रदेश २ मा ३, प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा १-१ सांसदको पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । लुम्बिनी प्रदेशमा ६ जना सांसदको पद रिक्त छ । माओवादी […]

रिक्त समानुपातिक प्रदेश सांसदमा जसपाले निर्मला मुडभरी भट्टराईलाई पठाउने

जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशमा रिक्त समानुपातिक सांसदमा निर्मला मुडभरी भट्टराईलाई पठाउने भएको छ।  जसपा कार्यकारिणी सदस्य मोहम्मद ईस्तियाक राईका अनुसार कल्पना पाण्डेयको रिक्त स्थानमा उनलाई पठाइएको हो।  रुपन्देहीकी...

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन १७ जेठमा

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट रिक्त बनेको राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले त्यसका लागि बुधबार सूचना जारी गरेको छ । माओवादी केन्द्रबाट...