सुदूरपश्चिम प्रदेश सभाको एक कार्यक्रम हालै बर्खास्त भएका प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्रीलाई राज्यमन्त्रीकै दर्जामा राखिएको पाइएको छ । प्रदेश सभाको अन्तिम बैठकपछि प्रदेश सभा सचिवालयले शुक्रबार आयोजना गरेको पहिलो पञ्चवर्षीय कार्यकालको समीक्षा तथा सम्मान कार्यक्रममा राज्यमन्त्रीकै दर्जामा आशनग्रहण गराइएको छ ।प्रदेश सरकारका मुख्यन्यायधिवक्ता कुलानन्द उपाउध्यायले बर्खास्त गरिएको राज्यमन्त्रीलाई जिम्मेवार निकायले राज्मन्त्रीकै दर्जा दिएर प्रदेश सरकारको उपहाससँगै कानूनकै धज्जी उडाउने काम प्