एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु र पक्राउको सङ्ख्या बढ्दै गएको समाचारहरू आइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई संयम अपनाउँदै प्रदर्शनकारीप्रति मानवता देखाउन आग्रह गरेका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग इरानसम्बन्धी अवस्थाबारे परामर्श गरे। उनले प्रदर्शनका क्रममा कति नागरिकको ज्यान गएको छ भन्नेबारे अझै आधिकारिक […]
काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा जुटेको प्रहरीले खुर्कोट बजारबाट गयराति ६० हजार अमेरिकी डलर बरामद गरेको छ । काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको सुमो गाडीबाट ६० हजार डलर बराबरको रकम फेला परेको हो । सिन्धुलीको घ्याङ्लेखस्थित एसबीआई बैंक लुटपाट भएपछि खुर्कोट प्रहरीले सवारीसाधनका झोला खोलेर चेकजाँच […]
उज्यालो नेपाल पार्टी (उनेपा) अध्यक्ष कुलमान घिसिङले कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढ्ने बताएका छन्।
काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ। बैठकमा संस्थापन पक्षका नेताहरू सहभागी छन्। बिहान ८ बजे बस्ने गरी तय गरिएको बैठक दिउँसो सुरु भएको हो। बैठकले दोस्रो विशेष महाधिवेशनका आयोजक महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर नेताहरूमाथि कारबाही गर्ने तयारी गरेको बताइएको छ। नेपाली कांग्रेसका केन्द्रीय […]
काठमाडौ – नेपाली कांग्रेस विभाजनको मुखमा पुगेको छ । विशेष महाधिवेशन पक्षधर र संस्थापनबीच कुरा नमिल्दा कांग्रेस इतिहासमै तेस्रो पटक फुटनजिक पुगेको छ। विशेष महाधिवेशनका मागकर्ताहरू सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट बिदा गर्ने तयारीमा छन् । तर उनी नेतृत्व नछाड्ने र संसदीय चुनाव पनि लड्ने अडानमा छन् । विशेष महाधिवेशन पक्षधर धादिङ कांग्रेसका पूर्वसभापति रमेश धमला […]
सभाले अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ७७ करोड ५० लाख र चुक्ता पुँजी ६२ करोड रूपैयाँ कायम गर्दै कुल चुक्ता पुँजीको २० प्रतिशत सर्वसाधारणका लागि आइपिओमार्फत निष्कासन गर्ने निर्णय गरेको छ।