पाकिस्तानी दुई मन्त्रीले पनि भ्रष्टाचार गरेर विदेशमा लगानी गरेको खुलासा, कारबाही गर्ने प्रधानमन्त्री खानको चेतावनी

इस्लामावाद । प्यान्डोरा पेपर्सले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको क्याबिनेटका दुई मन्त्रीहरुले पनि भ्रष्टाचार गरेको पैसा करी छली गर्दै विदेशमा लगानी गरेको पाइएको छ।  आइतबार सार्वजनिक प्यान्डोरा पेपर्सले विश्‍वका विभिन्‍न कम्पनीमा सम्पत्ति लुकाउने ...