आजका समाचार : कांग्रेसको जिल्ला अधिवेशनको मिति तोकियो, इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति माग र भिक्टोरियामा सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ देखि पुस ५ सम्म, प्रदेश अधिवेशन पुस १२ देखि १८ सम्म नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका टुङ्गो लगाएको छ । पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा अन्य जिल्लाहरूमा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी […]