धर्मनिरपेक्षता र संघीयता खारेज गरौं : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रूपमा राजसंस्था रहने तथा धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन् ।मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ’ख’ पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकका लागि अनावश्यक बोझ भएको बताए । मुलुकमा ब्रम्हलुटको अवस्था रहेको, महालेखा परीक्षकको प्रतिबेदनले कहालीलाग्दो तस्बिर देखाएको […]