फिल्म ‘लप्पन छप्पन २’ टिमले २५० जना चलचित्र प्राविधिकलाई गर्‍यो खाद्यान्न सहयोग

काठमाडौं : कोरोनाले गर्दा फिल्मको पर्दा पछाडि काम गर्ने प्राविधिकहरुको अवस्था निकै नाजुक बनेको छ। उनीहरुले एक वर्षदेखिको भाडा तिर्न सकेका छैनन्। साथै दैनिक जीवन चलाउन समेत गाह्रो छ। कोरोनाका कारण प्राविधिकलाई दुई छाक टार्न गाह्रो भएको खबर सुनेपछि देश विदेशमा रहेका कलाकारहरू सहयोग गर्न जुटेका छन्। फिल्म ‘लप्पन छप्पन…