दक्षिणपूर्वी एशियाली मुलुकहरुमा पूर्ण खोप पाउने दरमा नेपालले भारतलाई समेत उछिनेको छ। विश्वस्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार प्रति १ सय जनामा पूर्ण खोप पाउने दरमा भारतभन्दा नेपाल अगाडि देखिएको हो। दक्षिणपूर्वी एशियाली मुलुकमा प्रति १ सय जनामा पूर्ण खोप पाउनेमा सबैभन्दा अगाडि भुटान रहेको छ। त्यहाँ प्रति सयमा ६५.९० जनाले पूर्ण खोप पाएका छन्। छैटौं नम्बरमा […]