काठमाडौं : हँसिलो अनुहार, कोही देख्दा बोली हाल्ने बानी। झट्ट हेर्दा कसैलाई विश्वास नलाग्न सक्छ कि उनी ३२ वर्षदेखि मिर्गौला रोगबाट समस्या भोग्दै आएका छन्।
उमेरले ६५औँ वसन्तको यात्रा गर्दै गरेका दाहाल यज्ञनिधि मिर्गौलाले काम नगरेपछि ३२ वर्षदेखि उपचार गर्दै छन्। खोटाङको खाल्डेमा २०१० सा...