मन्त्रीलाई लाइनमा बस्नुस् भनेकै आरोपमा सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नु भनेको आरोपमा एक जना सुरक्षागार्डलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको भन्दै ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्डलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गरूण सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए […]

सम्बन्धित सामग्री

नक्खु विष्फोटका घाइतेको मृत्यु, दुई सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा

काठमाडौं । ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा घाइते एक जनाको मृत्यु भएको छ।   बम विष्फोटबाट गम्भीर घाइतेभ एका सिंहप्रसाद गुरुङको उपचारका क्रममा गएराति १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको ...