आधारभूत रङ्गशाला, बजेट आयो कार्यान्वयन भएन

बागलुङको बाङ्गेचौर खेल मैदानलाई रङ्गशाला बनाउने योजना बुनेको धेरै वर्ष भयो । सङ्घीयतापछि नै दुईपटक स्थानीय सरकारका जनप्रतिनिधि आए तर बागलुङको बाङ्गेचौरलाई रङ्गाशाला बनाउने योजना अधुर रहेको छ ।

सम्बन्धित सामग्री

बागलुङको तित्याङमा पालिकास्तरीय आधारभूत रङ्गशाला

बागलुङ नगरपालिका-९ तित्याङमा पालिकास्तरीय आधारभूत रङ्गशाला निर्माणको योजना अगाडि बढाइएको छ ।

बागलुङको तित्याङमा पालिकास्तरीय आधारभूत रङ्गशाला

बागलुङ नगरपालिका-९ तित्याङमा पालिकास्तरीय आधारभूत रङ्गशाला निर्माणको योजना अगाडि बढाइएको छ ।

घाँसे मैदान बाङ्गेचौरलाई रङ्गशाला बनाइने

गलकोट, २० मंसिर । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बागलुङकै बाङ्गेचौर खेलमैदान अब रङ्गशालामा परिणत हुनेभएको छ । बागलुङ नगरपालिकाले बाङ्गेचौर खेल मैदानलाई आधारभूत रङ्गशाला बनाउने गरी समपुरक योजना स्वीकृत गरी ठेक्का प्रक्रियाको तयारी गरिरहेको छ । बागलुङ बजारमा रहेको बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाउने योजना अघिल्लो नगरकार्यपालिकाको भए पनि अझै कार्यान्वयनमा […]