भारतका भन्दा नेपालका जनता खुसी

६ चैत, काठमाडौं । आज मार्च २० तारिख, अर्थात् विश्व खुसी दिवस । यो दिवसको पूर्वसन्ध्यामा सार्वजनिक एक रिपोर्टअनुसार भारतका भन्दा नेपालका जनता खुसी रहेको पाइएको छ । विश्व खुसी रिपोर्टमा नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा छ । दक्षिण एसियामा भुटान पहिलो नम्बरमा छ । पाकिस्तान दोस्रो स्थानमा र नेपाल तेस्रो …