काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको जिम्मेवारी आफ्नो काँधमा आएको दाबी गरेका छन्। महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै अब सबैभन्दा ठूलो र क्रान्तिकारी पार्टीको रूपमा अघि बढ्ने जिकिर गरे। उनले भने, ‘कम्युनिष्ट आन्दोलनमा समाजवादी कार्यक्रम पारित गरेर ठूलो काम गरेको छौँ। त्यसपछि हामीले नेतृत्व पनि चयन गरेका छौँ […]